एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
२०८२ मङ्सिर ०२ मङ्गलवार
सारांश
- पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यो सँगै यस खेलमा विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यो सँगै यस खेलमा विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस अघि आजै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’