इएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा, लिभरपुल र टोटनह्याम बाहिरिए
२०८२ कार्त्तिक १३ विहीवार
- लिभरपुल र टोटनह्याम यस बर्षको इङलिश फुटबल लिग (इएफएल) कपबाट बाहिरिएका छन् ।
काठमाडौँ, १३ कार्त्तिक । लिभरपुल र टोटनह्याम यस बर्षको इङलिश फुटबल लिग (इएफएल) कपबाट बाहिरिएका छन् ।
गएराती सम्पन्न खेलमा टोटनह्याम न्यूक्यासलसँग २-० गोलले पराजित हुदै लिग कपबाट बाहिरिएको छ । त्यस्तै लिभरपुल क्रिस्टल प्यालेससँग ३-० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
गएरातीका खेलपछि यस सिजनको लिग कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
अब क्वाटरफाइनलमा आर्सनल र क्रिस्टल प्यालेस, कार्डिफ सिटी र चेल्सी, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड र न्यूक्यासल र फुलह्याम खेल्ने भएका छन् ।
क्वाटरफाइनलका खेलहरु डिसेम्बर १६ र १७ मा हुने भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’