- गएराती सम्पन्न खेलमा सन्डरल्याण्डले चेल्सीलाई स्तब्ध पार्दै २-१ को जित हासिल गरेको हो ।
काठमाडौँ, ९ कार्त्तिक । चेल्सी इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा सन्डरल्याण्डसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा सन्डरल्याण्डले चेल्सीलाई स्तब्ध पार्दै २-१ को जित हासिल गरेको हो ।
सन्डरल्याण्डको जितमा खेलको इन्जुरीसमय पछि चेम्सडाइन ताल्बीले निर्णायक गोल गरेका थिए ।
यसअघि खेलको चौथो मिनेटमा अलेज्नाद्रो गर्नाचोको गोलमा चेल्सीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको २२औं मिनेटमा विलसन इसिडोरको गोलमा सन्डरल्याण्डले खेल बराबरी गरेको थियो ।
यो जितपछि सन्डरल्याण्ड ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ९ खेलमा १४ अंक छ र हाल सातौं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’