- ३८ बर्षिय मेसी अब ४१ बर्षको उमेरसम्म इन्टर मियामीमै रहने भएका छन् ।
एजेन्सी, ७ कार्त्तिक । लियोनेल मेसीले इन्टर मियामीमा आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
मेसीले थप तीन बर्षको लागि डिसेम्बर, २०२८ सम्मका लागि सम्झौता नवीकरण गरेको क्लबले जानकारी दिएको छ । मेसी जुलाई, २०२३ मा इन्टर मियामीमा सामेल भएका थिए । ३८ बर्षिय मेसी अब ४१ बर्षको उमेरसम्म इन्टर मियामीमै रहने भएका छन् ।
मेसीले तीन बर्षको लागि १५० मिलियन डलरमा सम्झौता नवीकरण गरेको रिपोर्ट छ ।
इन्टर मियामीमा मेसीले अहिलेसम्म खेलेका ८२ खेलमा ७१ गोल गरेका छन्, जसमा लिगमा ५३ खेलमा ५० गोल गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’