काभा भलिबलमा नेपाल पहिलो खेलमा तुर्किमेनिस्तानसँग पराजित

२०८२ कार्त्तिक ०५ बुधवार
सारांश
  • प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्किमेनिस्तानसँग सोझो सेटमा हारेको हो । खेलको पहिलो सेट २५-२२ ले हरेको थियो भने दोस्रो सेट २७-२५ ले हरेको थियो ।

काठमाडौं : बंगलादेशको मिरपुरमा शुरु भएको काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग पराजित भएको छ ।

 

प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्किमेनिस्तानसँग सोझो सेटमा हारेको हो । खेलको पहिलो सेट २५-२२ ले हरेको थियो भने दोस्रो सेट २७-२५ ले हरेको थियो ।

 

नेपालले अब अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अक्टोबर २४ मा माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार