- पिएसजीको जितमा डिजायर डोउले २ गोल गरेका थिए भने विलियम पाचो, केभिचा केभारतखेलिया, नुनो मेन्डिज, ओसमान डेम्बेले र भितिन्हाले एक एक गोल गरेका थिए ।
काठमाडौँ : पिएसजी युइएफए च्याम्पियन्स लिगमा अपराजित रहेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले जर्मनी क्लब बायर लिभरकुसेनलाई ७-२ गोल अन्तरले पराजित गरेको छ ।
पिएसजीको जितमा डिजायर डोउले २ गोल गरेका थिए भने विलियम पाचो, केभिचा केभारतखेलिया, नुनो मेन्डिज, ओसमान डेम्बेले र भितिन्हाले एक एक गोल गरेका थिए । त्यस्तै लिभरकुसनका लागि एलेक्सिस ग्रासियाले २ गोल गरेका थिए ।
यस खेलमा लिभरकुसेनका रोबेर्ट एन्ड्रीच र पिएसजीका इलिया जबार्नीले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।
यो जितपछि पिएसजी यस सिजनमा अपराजित रहदै ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरि बायर लिभरकुसेनको ३ खेलमा २ अंक रहेको छ र हाल २७औं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।