कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई भित्र्यायो

२०८२ कार्त्तिक ०५ बुधवार
सारांश
  • २९ बर्षिय बलर मार्क वाटले टी-२० अन्तर्राष्ट्रिय खेलमा ७७ खेल खेल्दै ८९ विकेट लिएका छन् ।

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई दोस्रो सिजनको लागि भित्राएको छ ।   
 

२९ बर्षिय बलर मार्क वाटले टी-२० अन्तर्राष्ट्रिय खेलमा ७७ खेल खेल्दै ८९ विकेट लिएका छन् ।    
 

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव,  अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे र युवराज खत्रीलगायतका खेलाडी रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार