टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित

२०८२ भाद्र ०६ शुक्रवार
सारांश
  • पाकिस्तानले दिएको १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो ।

काठमाडौं: अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स नेपालमाथि एक रनले विजय भएको छ । 


अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको हो ।


शुक्रबार भएको खेलमा टस हारेर बलिङ गरेको नेपालले पाकिस्तानले दिएको १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो । 


खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएका थिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । आज भएको खेलमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार