विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गरेर फर्कियो नेपाली टोली

२०८१ चैत्र १ शुक्रवार
सारांश
  • पारा एथलिट प्रभा आङ्दम्बेले वल्र्ड पारा एथलेटिक्सको ऐतिहासिक रजत पदक जितेकी थिइन् । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडी सहभागी छन् । खेलाडीसहित १० जनाको टोली स्वदेश फर्किएको हो ।


काठमाडौं : विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन भारतको नयाँ दिल्ली गएको टोली शुक्रबार स्वदेश फर्किएको छ । ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली गत साता भारत गएको थियो ।


पारा एथलिट प्रभा आङ्दम्बेले वल्र्ड पारा एथलेटिक्सको ऐतिहासिक रजत पदक जितेकी थिइन् । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडी सहभागी छन् । खेलाडीसहित १० जनाको टोली स्वदेश फर्किएको हो ।


प्रभासहित पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिसकस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । 


सिजनको दोस्रो ग्रान्ड प्रिक्स नयाँदिल्लीमा २० देशका २ सय ८३ खेलाडी प्रतिस्पर्धामा छन् । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार