जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत (फाेटाेफिचर)

२०८१ पुष १२ गते शुक्रवार
सारांश
  • जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेकाे जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हाे ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार