एनपिएल बिजयको खुशियालीमा जनकपुरधाममा गरियो पुजा अर्चना

२०८१ पुष ६ गते शनिवार
सारांश
  • पुजा अर्चनाका साथै एक आपसमा लड्डु प्रसाद बाडेर खुशी साटासाट गरेको बताए।

आज शनिबार काठमाडौं त्रिवि क्रिकेट रंगशालामा भएको एनपिएलको जितको खुशियालीमा जनकपुरधाम पुजा अर्चना गरिएको छ।  

 

जनकपुर बोल्टसको विजयमा खुशी साटासाट गर्दै स्थानीय युवाहरूले जनकपुरधाम मन्दिर र राजादेवी मन्दिर लगायत विभिन्न मन्दिरमा गई पुजा अर्चना गरेको स्थानीय श्रवण कुमार यादवले बिन्दु पोष्टलाई जानकारी दिए। 

 

पुजा अर्चनाका साथै एक आपसमा लड्डु प्रसाद बाडेर खुशी साटासाट गरेको बताए।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार