- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
टियू मैदान कीर्तिपुरमा केही समय पछि सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेका हुन्। यो सँगै केही बेरमा कर्णाली ब्याटिङका लागि मैदान उत्रिने छ।
अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। आजको खेलमा कर्णाली याक्स र काठमान्डु मध्ये अर्को एक टिमको भाग्य फैसला हुनेछ।
आजको खेलमा सुदुरपश्चिमले फराकिलो अन्तरले कर्णालीलाई हराएमा काठमान्डु गुर्खाजको समेत प्लेअप सम्भावना रहने भएकाले काठमान्डुका लागि समेत यो खेल प्रतिक्षित छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।