अमेरिकाविरुद्ध नेपालको राम्रो बलिङ

२०८१ कार्तिक २ गते, शुक्रबार
सारांश
  • पहिलो टी-२०आई खेलमा अमेरिकाविरुद्ध नेपालले राम्रो बलिङ गरेको छ ।

काठमाडौं । पहिलो टी-२०आई खेलमा अमेरिकाविरुद्ध नेपालले राम्रो बलिङ गरेको छ ।

 

१६५ रनको लक्ष्य पछ्याएको अमेरिका ८ रन जोड्दा २ विकेट गुमाएको छ ।

 

नेपालका करण केसी र रिजन ढकालले १-१ विकेट लिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार