एनपिएल अक्सनका लागि १ सय ४२ खेलाडीको छनोट

२०८१ असोज १७ गते
सारांश
  • नेपाल क्रिकेट संघले आगामी ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको दर्ता सम्पन्न गर्दै अक्सनका लागि सर्ट लिस्टसमेत सार्वजनिक गरेको छ।

काठमाडाैँ – नेपाल क्रिकेट संघले आगामी ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको दर्ता सम्पन्न गर्दै अक्सनका लागि सर्ट लिस्टसमेत सार्वजनिक गरेको छ।

 

गत असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो। जसमा ४२६ जना नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

दर्ता भएका खेलाडीबाट एनपिएल अक्सनका लागि १ सय ४२ जना खेलाडीलाई सर्ट लिस्ट गर्दै क्यानले नामवली सार्वजानिक गरेको हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार