गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले सामाजिक सञ्जाल तातिरहेको थियो ।

काठमाडौं : गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् ।


चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले  सामाजिक सञ्जाल तातिरहेको थियो । 


गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार