डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

१९ असोज, २०८३, सोमवार
सारांश
  • कांग्रेसले विधान संशोधन गर्दै एक महिलासहित तीन जना महामन्त्री बनाउने निर्णय गरेपछि संग्रौलाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

काठमाडौँ: नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

 

कांग्रेसले विधान संशोधन गर्दै एक महिलासहित तीन जना महामन्त्री बनाउने निर्णय गरेपछि संग्रौलाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

 

काँग्रेसको जारी महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता मंगलबार हुदैछ भने निर्वाचन विहिबार हुदैछ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार