पछिल्लो तीन दिन मेरो अहिलेसम्मकै बढी निन्दा भयो, भोली जवाफ दिन्छु- गगन थापा

३१ श्रावण, २०८३, आइतवार
सारांश
  • राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गएको तीन दिन आफ्नो अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए ।

काठमाडौं: नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार संस्थापन इतर पक्षको भेला बारे पार्टी कार्यालयमा बोल्ने बताएका छन् ।

 

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गएको तीन दिन आफ्नो अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए । उनले भने- 'मैले यो धर्तीमा जन्मेदेखि आजसम्म मेरो जति निन्दा भएको त्यति गएको तीन दिनमा भएको छ ।' उनले सोमबार पार्टी कार्यालयमा संचारकर्मीहरुलाई बोलाएर चुनदेवी भेला बारे बोल्ने बताए ।

 

काँग्रेसको संस्थापन इतर पक्षले तीन दिनसम्म राष्ट्रिय भेला गर्दै संस्थापन पक्षलाई चुनौती दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार