प्रधानमन्त्री शाहले दिए मोदी र भारतीय जनतालाई स्वतन्त्रता दिवसको शुभकामना

३० श्रावण, २०८३, शनिवार
सारांश
  • आपसी सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

 

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको आत्मीय सम्बन्ध तथा आपसी सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।

 

भारतले आज आफ्नो ८०औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार