- जुलाई १६ देखि १८ सम्म कोलम्बोमा हुने सम्मेलनमा एसियाका विभिन्न देशका कम्युनिस्ट, समाजवादी र प्रगतिशील दलका नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक संकट, जलवायु परिवर्तन, सैन्यीकरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुनेछ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली क्षेत्रीय स्थायित्व र आर्थिक उत्थानसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन्।
जुलाई १६ देखि १८ सम्म कोलम्बोमा हुने सम्मेलनमा एसियाका विभिन्न देशका कम्युनिस्ट, समाजवादी र प्रगतिशील दलका नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक संकट, जलवायु परिवर्तन, सैन्यीकरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुनेछ ।
भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजनीतिक नेताहरूसँग शिष्टाचार भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’