प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित

१८ आषाढ़, २०८३, बिहिवार
सारांश
  • विहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारित गर्न प्रस्तुत गरेको सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको हो ।

काठमाडौँ: प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ ।

 

विहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारित गर्न प्रस्तुत गरेको सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको हो ।

 

यसअघि अर्थमन्त्री वाग्लेले विधेयकको संशोधनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै नेपाललाई ग्रे लिष्टबाट छिटो भन्दा छिटो बाहिर निकाल्न यस विधेयकमा हतारमा संशोधन गर्नुपरेको बताएका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार