प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्नुहुन्छ- प्रवक्ता पोखरेल
११ जेठ, २०८३, सोमवार
- सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नगर्ने विषय बाहिर आएको भन्दै गरेको प्रश्नको जवाफ दिदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका हुन् ।
काठमाडौं: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् ।
सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नगर्ने विषय बाहिर आएको भन्दै गरेको प्रश्नको जवाफ दिदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका हुन् । उनले भने- 'आवश्यकताअनुसार प्रधानमन्त्रीज्यू सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ ।'
आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन विशेष समारोहमा प्रधानमन्त्री शाहले आफ्नो सट्टा राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष सम्बोधन गरिदिनका लागि अनुरोध पत्र पठाएको विषय बाहिर आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
-
नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य
-
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको सरकारलाई आग्रह
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।