भदौ २४ को हिसाब बाँकी छ : गगन थापा

९ जेठ, २०८३, शनिवार
सारांश
  • शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ अझै बाँकी रहेको भन्दै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

काठमाडौँ: नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गते भएको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन्। 

 

शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ अझै बाँकी रहेको भन्दै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

 

 भदौ २३ गतेको घटनाको अनुसन्धानमा कांग्रेसको समर्थन रहे पनि २४ गते भएको व्यापक क्षति, मानवीय क्षति र तोडफोडको सत्यतथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ। कोइराला निवासदेखि चाक्सीबारी र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म क्षति भएको उल्लेख गर्दै थापाले सरकारसँग पुनः न्यायिक आयोग गठनको माग गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार