प्रधानन्यायाधीश बढुवा होइन नियुक्ति हो, वरिष्ठता मापदण्ड हुँदैन- डा. शर्मा
२०८३ जेठ ०५ मङ्गलवार
- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले वरिष्ठताको आधार बलियो मापदण्ड नहुने बताएका छन् ।
काठमाण्डौ, ०५ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले वरिष्ठताको आधार बलियो मापदण्ड नहुने बताएका छन् ।
संसदीय सुनवाइका क्रममा शर्माले प्रधानन्यायाधीशमा बढुवा नभएर नियुक्ति भएकाले यो विषय विवादको विषय नभएको बताएका छन् ।
साथै समितिका सदस्य सांसदहरुले सोधेको ‘नेपोबेबी’ को प्रश्नको जवाफ दिदै कसैको नाता भएकै आधारमा कुनै पदमा नियुक्ति दिन नमिल्ने भन्ने नहुने बताउदै उनले आफुले योग्यता पुरा गरेर नै न्यायाधिश बनेको दाबी गरे ।
शर्मालाई समितिका सदस्य सांसदहरुले एनसेलको कर छुट दिने आदेश दिएको, शैक्षिक योग्यतामा उठेको प्रश्न, न्यायाधीश नियुक्ति हुदा योग्यता नपुगेको आरोप लगायतका विषयमा प्रश्न गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
-
गगन थापाले निरन्तरतामा क्रमभंग गर्नुभयो- प्रचण्ड
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।