संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण
२ जेठ, २०८३, शनिवार
- पुनले आफ्नो बानीनै त्यस्तो भएको भएको भन्दै मोबाइल चलाएपनि सांसदहरुले बोलेको आफुले सुन्ने गरेको बताएका छन् ।
काठमाडौँ: संसद बैठकमा मोबाइल चलाएको भन्दै आलोचना भएपछि सांसद महावीर पुनले स्पष्टीकरण दिएका छन् ।
पुनले आफ्नो बानीनै त्यस्तो भएको भएको भन्दै मोबाइल चलाएपनि सांसदहरुले बोलेको आफुले सुन्ने गरेको बताएका छन् ।
उनले भनेका छन्-
मेरो भनाई सुन्नुहोस- मैले सदनमा माननीय सांसदज्यूहरु बोल्दै गर्दा मोबाईल चलाएको देखेर धेरैलाई रीस उठेको छ । माफ गर्नु होला । मैले मोबाईलमा काम लाग्ने केहि न केहि कुराहरु पढिरहेको हुन्छु र लेखिरहेको हुन्छु । मेरो आँखा मोवाईलमा भए पनि कानले चाँहि भाषण सुनेकै हुन्छ र सुनेको कुरा दिमागमा राखी रहेकै हुन्छु । कुनै अर्को मान्छे छेउमा आएर कुनै कुरा गयो भने त्यो पनि मज्जैसंग सुन्छु । मेरो बानी नै यस्तै छ त हजुर, के गर्ने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।