रास्वपाको प्रशिक्षणमा आएनन् सबै सांसद : उपनेता पराजुलीले भने- यसको पार्टीले मूल्यांकन गर्छ
२६ बैसाख, २०८३, शनिवार
- सांसद प्रशिक्षण कार्यक्रममा उनले सुशासन, पारदर्शिता र परिणाममुखी राजनीतिलाई पार्टीको मूल आधार रहेको बताए। प्रशिक्षण औपचारिक मात्र नभई आत्ममूल्यांकन र क्षमता विकासको अवसर भएको उल्लेख गर्दै सबै सांसदको उपस्थिति नहुनु प्रति उनले असन्तुष्टि जनाए।
काठमाडौं: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दल उपनेता गणेश पराजुलीले जनताले कामको मूल्यांकन गर्न थालिसकेकाले सांसदहरूलाई अझ जिम्मेवार र जनमुखी बन्न निर्देशन दिएका छन्।
सांसद प्रशिक्षण कार्यक्रममा उनले सुशासन, पारदर्शिता र परिणाममुखी राजनीतिलाई पार्टीको मूल आधार रहेको बताए। प्रशिक्षण औपचारिक मात्र नभई आत्ममूल्यांकन र क्षमता विकासको अवसर भएको उल्लेख गर्दै सबै सांसदको उपस्थिति नहुनु प्रति उनले असन्तुष्टि जनाए।
साथै, यस्ता कार्यक्रमको मूल्यांकन हुने चेतावनी पनि दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।