बाग्मतीका सांसदहरुलाई भेटे प्रधानमन्त्री बालेन्द्र शाहले

२०८२ चैत्र ३० सोमवार
सारांश
  • निर्वाचित सांसदहरुसँगको छलफललाई निरन्तरता दिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरुसँगको छलफललाई निरन्तरता दिएका छन् । 

 

सोमबार शाहले बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार