- शनिबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो नेतृत्वमा भएका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे।
काठमाडौं: पुष्पकमल दाहाल प्रचण्ड ले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।
शनिबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो नेतृत्वमा भएका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे।
उनले आफ्नो कार्यकालमा भएका सबै निर्णय पारदर्शी रहेको दाबी गर्दै आवश्यक परे जुनसुकै छानबिन सामना गर्न आफू डराउने पक्षमा नरहेको बताए।
‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै पटक भनिसकेको छु। तपाईंहरूले बुझ्नु हुन्न कि के हो? सम्पूर्ण छानबिनका लागि म तयार छु,’ प्रचण्डले भने।
वर्तमान सरकारको कार्यशैलीबारे सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने समय नभएको प्रतिक्रिया दिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।