उपसभामुखको निर्वाचनमा एमाले तटस्थ

२७ चैत्र, २०८२, शुक्रवार
सारांश
  • उनले प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै एमाले उपसभामुखको निर्वाचन सर्वसम्मत निर्वचित होस् भन्ने चाहेको तर त्यस्तो हुन नसकेको एमाले तटस्थ बस्ने बताएका हुन् ।

काठमाडौं: नेकपा एमाले उपसभामुखको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।

 

प्रतिनिधि सभाको बैठकमा उपसभामुखको निर्वाचन हुन लाग्दा एमाले भने तटस्थ बस्ने निर्णय गरेको एमाले सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् । 

 

उनले प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै एमाले उपसभामुखको निर्वाचन सर्वसम्मत निर्वचित होस् भन्ने चाहेको तर त्यस्तो हुन नसकेको एमाले तटस्थ बस्ने बताएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार