परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता

२०८२ चैत्र २४ मङ्गलवार
सारांश
  • विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।

 

मंगलबार बिहान परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए ।

 

भेटका क्रममा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितमा आधारित सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार