अब संसद सिद्धान्तको हुन्छ- मनिष झा

२०८२ चैत्र ६ सोमवार २३
सारांश
  • संसदमा आएको बताउदै विगतका सहि अभ्यासलाई अनुकरण गर्नुपर्न बताए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अब संसद सिद्धान्तको हुने बताएका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यसअघि संसद खुमलटार बालकोट र बुढानिलकण्ठले नियन्त्रणमा राखेको बताउदै अब संसद सिद्धान्तको हुने बताए ।

 

सांसद झाले यो संसदलाई दक्षिण एशियाको उत्कृष्ट संसद बनाउने अभियान शुरु गर्दै संसदमा आएको बताउदै विगतका सहि अभ्यासलाई अनुकरण गर्नुपर्न बताए ।

 

उनले सत्ता पक्ष बलियो भएर आएको अवस्थमा अहंकार देखाउन छुट नभएको उल्लेख गर्दै उनले विनम्र भएर प्रस्तुत हुनुपर्ने बताए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार