सभामुख डिपी अर्यालले गरे पदवहाली

२२ चैत्र, २०८२, आइतवार
सारांश
  • आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै सिंहदरबारस्थित संसद सचिवालय पुगेर सभामुख अर्यालले पदवहाली गरेका हुन् ।

काठमाडौँ: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् ।

 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै सिंहदरबारस्थित संसद सचिवालय पुगेर सभामुख अर्यालले पदवहाली गरेका हुन् ।

 

पद बहाली गर्दै उनले सभामुखको गरिमालाई कायम राख्दै तटस्थ भएर भूमिका निभाउने बताएका छन् ।

 

सभामुख अर्यालले उम्मेदवारी दर्ता गरेसँगै रास्वपाको सबै जिम्मेवारीबाट आफुलाई मुक्त गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार