- आइतबार शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
काठमाडौं: नव निर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । सो अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायतका विशिष्ट व्याक्थारूको उपस्थिति रहेको थियो ।
अर्याल आजै प्रतिनिधि सभाबाट सभामुखमा निर्बिरोध निर्वाचित भएका थिए । शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’