कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग प्रधानमन्त्री बालेनको छलफल

२०८२ चैत्र १६ सोमवार
सारांश
  • प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।

काठमाण्डौ, १६ चैत्र । प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा दुवै प्रदेशका सबै दलबाट निर्वाचित सांसदहरु सहभागि भएका थिए ।

 

तर यस बैठकलाई श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको थियो ।  श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले आफुहरु कोठे बैठकमा सहभागी नहुने भन्दै संसद बैठक छिटो बोलाउन माग गर्दै प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने बताएका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार