- एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरीले एमाले कार्यकर्तामाथि लाठिचार्ज गरेको छ ।
काठमाडौं: काठमाडौँको बानेश्वर क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरीले एमाले कार्यकर्तामाथि लाठिचार्ज गरेको छ । सो क्रममा केहि कार्यकर्ता घाइते समेत भएका छन् ।
ओलीको रिहाइको माग गर्दै एमालेका नेता तथा कार्यकर्ता माइतीघरमा गरेको प्रदर्शनपछि उनीहरु नयाँ बानेश्वर क्षेत्रमा पुगेका थिए।
आज उनीहरुले अध्यक्ष ओली पक्राउको विरोधमा काठमाडौँ जिल्ला प्रशासनमा विरोध पत्र समेत बुझाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’