काँग्रेसले फेरी बोलायो केन्द्रीय कार्यसमितिको बैठक

९ चैत्र, २०८२, सोमवार
सारांश
  • काँग्रेसले मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ  ।

 

काँग्रेसले मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ ।

 

मंगलबारको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ  । यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार