कांग्रेसमा विश्वप्रकाशले पेस गरे गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव
२०८२ चैत्र ०६ शुक्रवार
- उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनसँगै सो प्रस्ताव राख्दै नयाँ नेतृत्व आएको ५० दिनमै पूर्ण परिणाम खोज्नु न्यायसंगत नहुने बताएका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ। उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनसँगै सो प्रस्ताव राख्दै नयाँ नेतृत्व आएको ५० दिनमै पूर्ण परिणाम खोज्नु न्यायसंगत नहुने बताएका हुन्।
शर्माले प्रतिकूल अवस्थामा पार्टीको कमान्ड छाड्नु संगठनप्रति अन्याय हुने तर्क गर्दै सभापतिको नैतिक जिम्मेवारीको कदर गर्दै अहिलेको मुख्य आवश्यकता परिस्थिति सम्हाल्नु रहेको उल्लेख गरेका छन्। बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै उनलाई नै पार्टी सुदृढीकरणको नेतृत्व दिनुपर्ने निर्णय गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’