- उनको विवरण अनुसार निर्वाचनमा सबैभन्दा धेरै इन्धनमा ८ लाख ९७ हजार २७५ खर्च भएको उल्लेख छ भने छापा एवम विद्युतीय माध्याम प्रचारमा ८ लाख ३४ हजार, कार्यालय संचालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ ह्जर्र ३२५ छपाइमा एक लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ ।
बुटवल: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन् ।
उनको विवरण अनुसार निर्वाचनमा सबैभन्दा धेरै इन्धनमा ८ लाख ९७ हजार २७५ खर्च भएको उल्लेख छ भने छापा एवम विद्युतीय माध्याम प्रचारमा ८ लाख ३४ हजार, कार्यालय संचालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ ह्जर्र ३२५ छपाइमा एक लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ ।
पौडेल रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलसँग लज्जास्पद हार बेहोरेका थिए । सुलभ ५६ हजार ५५० मत प्राप्त गरेर विजयी हुदा पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’