चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडी

२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
  • सोबिता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

काठमाडौँ: चितवन-३ मा रास्वपाकी सोबिता गौतम नेकपाकी रेणु दाहालभन्दा दोब्बर बढी मतले अगाडी रहेकी छन ।

 

सोबिता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

 

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् । 

 

त्यस्तै  एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार