सर्लाही-४ मा रास्वपाका अमरेश अगाडी, गगन ११३३ मतले पछि
२०८२ फाल्गुण २२ शुक्रवार
- अमरेशभन्दा गगन ११३३ मतले पछि रहेका छन् ।
काठमाडौँ: सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् ।
पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले २८४७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले १७१४ मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन ११३३ मतले पछि रहेका छन् ।
त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ४१० मत प्राप्त गरेका छन् भने जनमतका राखेश कुमार मिश्रले २५० मत प्राप्त गरेका छन् ।
त्यस्तै सर्लाहीका अन्य तिनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडी रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’