सारांश
- पछिल्लो अपडेट अनुसार रास्वपाकी आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले ५ हजार २७७ मत प्राप्त गरेका छन् ।
काठमाडौँ: मोरङ- ६ मा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रास्वपाकी उम्मेदवार रुविना आचार्यसँग १७ हजार १२८ मत अन्तरले पछि परेका छन् ।
पछिल्लो अपडेट अनुसार रास्वपाकी आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले ५ हजार २७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका विनोद ढकालले ३९६८ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले २७०१ मत प्राप्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’