रौतहट-१ मा माधव नेपाल पाँचौं स्थानमा

२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
  • नेकपाका नेपालले ४५४ मत प्राप्त गर्दै पाँचौं स्थानमा छन् ।

काठमाडौँ: रौतहट-१ मा नेकपाका सहसंयोजक माधव कुमार नेपाल धेरै पछाडी परेका छन् ।  यसक्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले १८०४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । 

 

त्यस्तै जसपा नेपालका योगेन्द्र राय यादवल ११०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् बहने नेपाली काँग्रेसका अनिलकुमार झाले ८२७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।  

 

त्यस्तै एमालेका अजयकुमार गुप्ताले ५६७ मत प्राप्त गरेर चौथो छन् भने नेकपाका नेपालले ४५४ मत प्राप्त गर्दै पाँचौं स्थानमा छन् । 

 

नेपालले अघिल्लो चुनावमा यसै क्षेत्रबाट जित हासिल गरेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार