काठमाडौँ- ४ मा अग्रता बढाउदै रास्वपाका पुकार बम

२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
  • नेपाली काँग्रेसका सचिन तिमल्सेनाले १ हजार ८९९ मत प्राप्त गरेका छन् ।

काठमाडौँ: काठमाडौँ- ४ मा रास्वपाका पुकार बमले अग्रता बढाएका छन् ।

 

पछिल्लो मत गणना अपडेट अनुसार बमले ६ हजार २८२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सचिन तिमल्सेनाले १ हजार ८९९ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै एमालेका राजन भट्टराईले १ हजार ४७९ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार