परराष्ट्रमन्त्री शर्मा र चिनियाँ राजदुत माओमिङबीच भेटवार्ता
१३ फाल्गुन, २०८२, बुधवार
- परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-चीन द्विपक्षीय सम्बन्ध र सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-चीन द्विपक्षीय सम्बन्ध र सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीचको सहयोगलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत विचार आदान-प्रदान भएको बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।