काँग्रेसले आज चुनावी 'प्रतिज्ञा पत्र' सार्बजनिक गर्दै

२०८२ फाल्गुण ०३ आइतवार
सारांश
  • नेपाली काँग्रेसले फागुन २१ गते हुने निर्वाचनको प्रतिज्ञा पत्र सार्बजनिक गर्न लागेको छ ।

काठमाण्डौ, ०३ फाल्गुण । नेपाली काँग्रेसले फागुन २१ गते हुने निर्वाचनको प्रतिज्ञा पत्र सार्बजनिक गर्न लागेको छ ।

 

काँग्रेस प्रवक्ता देव राज चालिसेका अनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम रहेको छ ।

 

त्यस्तै काँग्रेसले फागुन ६ गते मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने आमसभामा सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार