सारांश
- आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।
काठमाडौँ : मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’