रेशम चौधरीले गराए कैलाली- १ बाट उम्मेदवारी दर्ता

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • यस पटक रेशम र उनकी पत्नी रन्जिताबीच विवाद भएपछि पार्टी विभाजन भएको छ ।

कैलाली: नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले कैलाली- १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

 

यस  क्षेत्रमा गत चुनावमा तत्कालिन नाउपाकी रन्जिता श्रेष्ठ विजयी भएकी थिइन् । यस पटक रेशम र उनकी पत्नी रन्जिताबीच विवाद भएपछि पार्टी विभाजन भएको छ । रन्जिताले तत्कालिन नाउपालाई प्रचण्ड नेतृत्वको नेकपामा विलय गराएकी छन् तर उनी आफु भने यस पटक चुनाव लडेकी छैनन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार