देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२०८२ माघ ०३ शनिवार
सारांश
  • केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काठमाडौँ: निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि काँग्रेसको देउवा पक्षले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 
 

पूर्णबहादुर खड्काको निर्देशानुसार केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 
 

गगन थापा नेतृत्वको काँग्रेसले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि देउवा पक्षले नयाँ रणनीति बनाउन बैठक बोलाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार