- आज निर्वाचन आयोगको निर्णय आएलगत्तै देउबा पक्षका नेताहरुले प्रतिकारमा उत्रने चेतावनी समेत दिएका थिए।
काठमाडौँ: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो । आज गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान दिएपछि बस्न लागेको देउबा पक्षको बैठकलाई महत्वका साथ हेरिएको छ।
आज निर्वाचन आयोगको निर्णय आएलगत्तै देउबा पक्षका नेताहरुले प्रतिकारमा उत्रने चेतावनी समेत दिएका थिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’