काँग्रेस संस्थापन पक्ष निर्वाचन आयोगमा, महामन्त्रीद्वयलाई गरेको कारवाहीको दियो जानकारी

२०८२ पुष ३० गते बुधवार
सारांश
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारवाही बारे पनि जानकारी दिएको छ ।

काठमाडौँ: नेपाली काँग्रेसको संस्थापन पक्षले आफुले गरेको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

 

संस्थापन पक्षले निर्वाचन आयोग पुगेर केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारवाही बारे पनि जानकारी दिएको छ ।

 

यसअघि विशेष महाधिवेशन पक्षधरले पनि पार्टीको विशेष महाधिवेशन जारी रहेको र विशेष महाधिवेशनमा उपस्थित महाधिवेशन प्रतिनिधिको सुची समेत जानकारी गराएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार