विशेष महाधिवेशनले पार्टी भित्रका सबै विकृति अन्त्य गर्ने संकल्प गरोस्- चतुरबहादुर चन्द
२०८२ पुष २७ गते आइतवार
- विशेष महाधिवेशनलाई सम्बोधन गर्दै चन्दले देशले परिवर्तन खोजेको समयमा विशेष महाधिवेशन हुन लागेको भन्दै चार महिना पछारिएको काँग्रेस अब जागेको बताएका छन् ।
काठमाडौँ : नेपाली काँग्रेस बैतडीका सभापति एवम नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले विशेष महाधिवेशनले सदस्यदेखि सभापतिसम्मको साझा काँग्रेस बनाउने विश्वास गरेका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै चन्दले देशले परिवर्तन खोजेको समयमा विशेष महाधिवेशन हुन लागेको भन्दै चार महिना पछारिएको काँग्रेस अब जागेको बताएका छन् । उनले काँग्रेसले नै परिवर्तनको नेतृत्व गर्ने भन्दै विशेष महाधिवेशनले पार्टी भित्रका सबै विकृति अन्त्य गर्ने संकल्प लिनुपर्ने धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’